बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा
मङगलबार २३ भौ २०८३ ०९:४७ AM
गोकर्ण दयालबैतडी, भदौ २३ गते । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन् । पुर्चौडीमा पहिरो खस्दा पाँच घरमा क्षति पुगेको छ भ...