गोलभेँडा, प्याज, घिरौला, काक्रोदेखि पालूगोको भाउ बढ्दा अकबरे, चिचिण्डो र लसुन सस्तियो (मूल्यसूचीसहित)

  • मङगलबार २३ भौ २०८३ ०३:४७ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मंगलवारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको