२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पुग्न लाग्दा राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले आन्दोलनले उठाएका मूल मुद्दा अझै सम्बोधन नभएको बताएका छन् । उनले आन्दोलनका क्रममा भएको बलिदान, घाइते तथा अङ्गभङ्ग भएका युवाको अवस्था र त्यसपछि बनेका सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल न्यूज बैंकसँग जेनजी