काठमाडाैं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–११ का ज्ञानिन्द्र (गोपाल) सेढाईंको परिवार अझै स्तब्ध छ र गोली किन प्रहार गरियो भन्ने प्रश्नको जवाफ खोजीरहेको छ । उनीहरु जेनजी शहीद छोराको स्मृतीमा भावुक मात्र बनिरहेका छैनन्, ज्यान गुमाएका युवाको बलिदानी खेर नजाओस् र अब फेरि कुनै युवाले रगत बगाउन नपरोस् भन्ने कामना पनि गरिरहेका छन्… Continue reading जेनजी शहीद गोपालका बुबा–आमाको कामना ः ‘अब कुनै गोपालले रगत बगाउन नपरोस्’