ह्वाट्सएपले टु स्टेप भेरिफिकेसनका लागि प्रयोग हुँदै आएको ६ अंकको पिन हटाउने

  • मङगलबार २३ भौ २०८३ ०२:५० AM
ह्वाट्सएपले प्रयोगकर्ताको एकाउन्ट सुरक्षासम्बन्धी आफ्नो प्रणालीमा परिवर्तन गर्दै टु स्टेप भेरिफिकेसनका लागि प्रयोग हुँदै आएको ६ अंकको पिन हटाउने भएको छ। यसको सट्टामा अब थप सुरक्षित पासवर्ड प्रयोग गरिनेछ। अपरिचित The post ह्वाट्सएपले टु स्टेप भेरिफिकेसनका लागि प्रयोग हुँदै आएको ६ अंकको पिन हटाउने appeared first on Technology Khabar.