जेनजी आन्दोलनको एक वर्ष : उपलब्धि देखियो, परिवर्तन देखिएन
मङगलबार २३ भौ २०८३ ०२:०८ AM
अघिल्लो वर्ष भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन भयो। आन्दोलन भएको ठीक एक वर्ष पूरा भएको छ। आन्दोलनले सरकार परिवर्तन गर्न सक्यो। तर, शासन प्रणालीमा परिवर्तन ल्याउन सक्यो कि सकेन? जेनजी पुस्ताले गरेको