काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घकी पूर्वकार्यवाहक अध्यक्ष बाला अधिकारी आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि (पीएचडी) उपाधिका लागि सिफारिस भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट सबै प्राज्ञिक प्रक्रिया पूरा गरेपछि अधिकारी विद्यावारिधि