गिरिजाप्रसादको ११३ औँ जन्मजयन्तीमा झापाका चार लोकतान्त्रिक अग्रजलाई सम्मान

  • मङगलबार २३ भौ २०८३ ०२:२० AM
झापा ,  नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर झापामा लोकतान्त्रिक आन्दोलनका चार अग्रज राजनीतिक व्यक्तित्वलाई सम्मान गरिने भएको छ ।  गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान, गौरादह–५, बैगुन्धुराले ९० वर्षभन्दा माथिका राजनीतिक