दुई लाख ११ हजार पशुलाई खोप, पशुजन्य रोगमा कमी

  • मङगलबार २३ भौ २०८३ ०८:०४ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ २३ गते । बागलुङमा पूर्ण खोप कार्यक्रमको प्रभावले पशुजन्य सङ्क्रामक रोग नियन्त्रणमा आएको छ। आर्थिक वर्ष २०८२/८३ मा बागलुङमा दुई लाख ११ हजार चार सय ५१...