गोरखामा हालसम्म ७५ शव फेला

  • मङगलबार २३ भौ २०८३ ०८:०८ AM
गुणहादुर रोकासुलीकोट (गोरखा), भदौ २३ गते । रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा शरीरका अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्। भदौ १० गतेदेखि भदौ २३...