कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ?

  • मङगलबार २३ भौ २०८३ ०२:४१ AM
रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकिरहेका बेला कतिपय परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि तथा काजकिरिया गरिरहेका छन् । आफन्तको अवस्था थाहा नभएपछि धार्मिक संस्कार पूरा गर्नुपर्ने बाध्यतामा परिवारहरू यस्तो विधितर्फ अघि बढिरहेका हुन् । तर, प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेकै अवस्थामा