भोटेकोशी बाढीमा गौरीगञ्जका आचार्यको मृत्यु भइसकेको निष्कर्ष निकाल्दै परिवारले ग¥यो काजक्रिया

  • मङगलबार २३ भौ २०८३ ०१:०८ AM
झापा :  रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका झापा गौरीगञ्जका एक युवकको मृत्यु भएको ठानेर परिवारले काजक्रिया सकेको छ। गौरीगञ्ज गाउँपालिका–३ ठेकीटोलका २८ वर्षीय केवलनाथ आचार्य बाढीमा परेको प्रत्यक्षदर्शी साथीले बताएपछि परिवारले उनको