बिनोद लुइँटेल पछिल्लो समय नेपालमा जेन–जि पुस्ताको सक्रियतासँगै उठेको आन्दोलनले सामाजिक, राजनीतिक र सार्वजनिक जीवनमा व्यापक बहस सिर्जना गरेको छ। नयाँ पुस्ताले आफूले भोगिरहेका समस्या, राज्यप्रतिको असन्तुष्टि, भविष्यप्रतिको चिन्ता र परिवर्तनप्रतिको अपेक्षालाई विभिन्न माध्यमबाट सार्वजनिक गर्दै