सडकमा उठेको जेनजीको आवाज कहाँ पुग्यो?

  • मङगलबार २३ भौ २०८३ ०१:४७ AM
काठमाडौँ : एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ। हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए। उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध