पुँजी बजार सुधारका उपाय पेस गर्न निर्देशन

  • मङगलबार २३ भौ २०८३ ०७:२२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २३ गते । पछिल्लो समय नेपालको सेयर बजारमा उतारचढावबिच सुस्त हुँदा नेप्से परिसूचक २५ सयकै वरपर रहेको छ । केही दिनयता नेप्से परिसूचक बढे पनि कारोबार...