जेनजी सहिद दिवसः असन्तोषदेखि संस्थागत रूपान्तरणसम्म

  • मङगलबार २३ भौ २०८३ ०७:३१ AM
काठमाडौँ, भदौ २३ गते । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनक...