बाढीको पीडामाथि लम्पीको प्रहार

  • मङगलबार २३ भौ २०८३ ०७:३२ AM
काठमाडौँ, भदौ २३ गते । नुवाकोटको विदुर नगरपालिका–७, ताप्चेटारका किसान यतिबेला दुई सङ्कटसँग एकै पटक जुधिरहेका छन् । एकातिर भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक, पुल र जनजीवन तहसनहस...