निकालियो मजिपाः लाखेको मुकुन्डो

  • मङगलबार २३ भौ २०८३ ०७:४० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २३ गते । इन्द्रजात्राका अवसरमा सोमबार मजिपाः लाखे (शान्त भैरव) र झ्यालिन्चा –आकाश भैरव) को ख्वापाः (मुकुन्डो) बाहिर निकालिएको छ । जैसीदेवलमा रहेको...