नेपाललाई हुलाकमा इनोभेसन अवार्ड

  • मङगलबार २३ भौ २०८३ ०७:४४ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २३ गते । नेपालले एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन (एपिपियु) ले प्रदान गर्ने सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ ।...