तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग

  • मङगलबार २३ भौ २०८३ ०८:०० AM
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), भदौ २३ गते । गएका वर्षहरूमा यतिबेला तीजको रौनकले राम्रैसँग छोएको हुन्थ्यो। दिनहुँ दर खाने र नाचगान गर्नेहरूको जताततै भीडभाड देखिन्थ्यो। पार्टी प्य...