जेनजी आन्दोलनको एक वर्ष : मिराज ढुंगाना भन्छन्- परिवर्तनको अनुभूति अझै हुन सकेन

  • मङगलबार २३ भौ २०८३ ०१:४६ AM
जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ । आन्दोलनले मुलुकको राजनीतिक वृत्तमा पुस्तान्तरण र परिवर्तनको बहसलाई तीव्र बनाए पनि त्यसको प्रत्यक्ष अनुभूति भने नागरिकको दैनिक जीवनमा अझै हुन नसकेको जेनजी अभियन्ता मिरज ढुंगानाले बताएका छन् । उनका अनुसार सत्ता परिवर्तन मात्रै वास्तविक परिवर्तन होइन, नागरिकको जीवनस्तर, रोजगारी, महँगी र जनजीविकामा सुधार आएपछि मात्रै परिवर्तनको