आज जेनजी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

  • मङगलबार २३ भौ २०८३ ०२:११ AM
आज जेन्जी सहिद दिवस मनाइँदै छ । आज (म‌गंलबार) भदौ २३ गते जेन्जी सहिद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गत भदौ २३ गते भएको जेन्जी आन्दोलनले देशको राजनीतिक उथलपुथल