जेन–जी आन्दोलनको एक वर्ष : सत्ता बदलियो, देश बदलियो त? नयाँ पुस्ता के भन्छ?

  • मङगलबार २३ भौ २०८३ १२:४६ AM
दिक्षा राजवंशी मेरो विचारमा जेन–जी आन्दोलन केवल सरकार परिवर्तनका लागि भएको आन्दोलन थिएन। यो सुशासन, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, पारदर्शिता र युवाको भविष्यप्रतिको असन्तुष्टिको अभिव्यक्ति थियो। आन्दोलनका क्रममा उठेका मागमध्ये सरकार परिवर्तन र नयाँ राजनीतिक नेतृत्वको विषयमा