तीन मोर्चाबाट सुरुङमा बेपत्ताको उद्धार प्रयास

  • मङगलबार २३ भौ २०८३ ०६:३० AM
काठमाडौँ, भदौ २३ गते । भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार ‘ब्रेक थ्रु’ नभएसम्म जारी राखिने भएको छ । नेपाली सेनाले क्षतिग्रस्त जलविद्युत् आयोजना...