कैदीबन्दीद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

  • मङगलबार २३ भौ २०८३ ०६:४७ AM
वसन्त पराजुली नारायणगढ, भदौ २३ गते । रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारका लागि भरतपुर कारागारका कैदीबन्दीले राहत सामग्री उपलब्ध गराएका छन्। कारागारमा सोमबार आयोजित कार्यक्रम...