जेनजी आन्दाेलनकाे एक वर्ष : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

  • मङगलबार २३ भौ २०८३ १२:५२ AM
काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ। हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए। तत्काल एउटा निर्णयविरुद्ध देखिएको उनीहरूको आक्रोश वास्तवमा वर्षौंदेखि थुप्रिँदै आएको असन्तुष्टिको विस्फोट थियो। सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन केही समयमै राज्य सञ्चालनको… Continue reading जेनजी आन्दाेलनकाे एक वर्ष : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म