अधिकांश स्थानीय तह साक्षर

  • मङगलबार २३ भौ २०८३ ०५:२८ AM
काठमाडौँ, भदौ २३ गते । मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएका छन् । यद्यपि अझै पनि ११२ वटा स्थानी...