सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरुद्ध निर्मम बन्दै प्रहरी

  • मङगलबार २३ भौ २०८३ १२:०५ AM
काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पु¥याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे । बैतडी सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने