गुगलको नयाँ एआई मोडलले स्याटेलाइट प्रयोग गरी हरेक घण्टा मौसम अपडेट दिने

  • सोमबार २२ भौ २०८३ १०:४६ PM
गुगलले अब छिटो र सटीक मौसम अपडेट उपलब्ध गराउन एआईको प्रयोग गरिरहेको छ। गुगलको डीपमाइन्ड र रिसर्च डिभिजनले वेदरनेक्स्ट ३ सार्वजनिक गरेका छन्। यो स्थानीय मौसमको पूर्वानुमान गर्न प्रयोग हुने The post गुगलको नयाँ एआई मोडलले स्याटेलाइट प्रयोग गरी हरेक घण्टा मौसम अपडेट दिने appeared first on Technology Khabar.