बेलायती अटो जायन्ट ज्यागुआर ल्याण्ड रोभरले दुई वर्षमा ४ हजार रोजगारी कटौती गर्ने

  • सोमबार २२ भौ २०८३ ०९:४४ PM
बेलायतको अटो जायन्ट ज्यागुआर ल्याण्ड रोभर (जेएलआर) ले ४,००० रोजगारी कटौती गर्ने बताएको छ। कम्पनीले यसको विश्वव्यापी कार्यबलको लगभग १० प्रतिशत कर्मचारीलाई हटाउन लागेको हो। लक्जरी कार निर्माताले सस्ता चिनियाँ The post बेलायती अटो जायन्ट ज्यागुआर ल्याण्ड रोभरले दुई वर्षमा ४ हजार रोजगारी कटौती गर्ने appeared first on Technology Khabar.