ह्वाट्सएपले एआईबाट बनाइएका फोटो तथा भिडियो पहिचान गर्न च्यानलमा नयाँ ‘एआई कन्टेन्ट’ लेबल सुविधा ल्याउने

  • सोमबार २२ भौ २०८३ ०७:४२ PM
ह्वाट्सएपले एआईबाट बनाइएका फोटो तथा भिडियो पहिचान गर्न च्यानलमा नयाँ ‘एआई कन्टेन्ट’ लेबल सुविधा ल्याउने भएको छ। यो सुविधा हाल आईओएसका सीमित बिटा परीक्षकका लागि उपलब्ध गराइएको छ। नयाँ सुविधामार्फत The post ह्वाट्सएपले एआईबाट बनाइएका फोटो तथा भिडियो पहिचान गर्न च्यानलमा नयाँ ‘एआई कन्टेन्ट’ लेबल सुविधा ल्याउने appeared first on Technology Khabar.