जेनजी आन्दोलनको एक वर्ष : सहिद परिवारको पीडा र अधुरै सपना

  • सोमबार २२ भौ २०८३ ०५:५० PM
भक्तपुर :  मुलुकमा सुशासन कायम गर्न तथा भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलन एक वर्ष पूरा हुँदैछ । देशको आवश्यकता र आम जनताको माग कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने क्रममा आफ्ना