कुकुरको तीव्र घ्राणशक्ति र कृत्रिम बौद्धिकता (एआई) को संयोजनबाट क्यान्सरको प्रारम्भिक सङ्केत पहिचान गर्ने प्रयास भारतमा अघि बढाइएको छ। बेंगलुरुस्थित स्टार्टअप डोग्नोसिसले कुकुरको गन्धप्रतिको प्रतिक्रिया एआईमार्फत विश्लेषण गरी गैरआक्रामक परीक्षण The post क्यान्सर पहिचानमा कुकुर र एआई appeared first on Technology Khabar.