लागूऔषध सञ्जालमाथि इन्टेलिजेन्स ब्युरोको धावा, १ लाख ६ हजार ५ सय ट्रामाडोल क्याप्सुल बरामद
सोमबार २२ भौ २०८३ ०४:१५ PM
ललितपुर : कारागारबाटै ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकामा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले ललितपुरमा चलाएको विशेष कारबाहीका क्रममा एकै दिन १ लाख ६ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। छुट्टाछुट्टै स्थानमा गरिएको