बाढी प्रभावितलाई टेलिकम कर्मचारीको २ करोड २ लाख सहयोग
सोमबार २२ भौ २०८३ १०:५६ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २२ गते । बाढी प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीहरुको तर्फबाट २ करोडभन्दा बढी रुपियाँ सहयोग गरेका छन् । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकक...