दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न, क्रिकेट उपाधि डिएभी ब्लुलाई
सोमबार २२ भौ २०८३ ०४:१६ PM
काठमाडौँ / दोस्रो संस्करणको लेट सुशील केडिया स्पोर्ट्स गाला सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित डिएभी सुशील केडिया विश्वभारती विद्यालयमा अगस्ट १७ देखि सुरु भएको प्रतियोगिता