एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग : अन्नपूर्ण स्पाइकर किङ्सको दोस्रो जित, मधेश वारियर्स लगातार तेस्रो खेलमा पराजित
काठमाडौँ / अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको