दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादी पक्राउ

  • सोमबार २२ भौ २०८३ ०३:४७ PM
धरान : सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी एकाइबाट खटिएको टोलीले उनीहरूलाई सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरेको