भोटेकोशी बाढीपीडितका लागि एमभी दुगड ग्रुपले दियो १ करोड ११ लाख

  • सोमबार २२ भौ २०८३ ०४:०८ PM
काठमाडौं : रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपले आफ्ना कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समेटेर