अब अदालतको सुनुवाई पनि प्रत्यक्ष प्रसारण गर्न सकिने, निर्देशिका जारी

  • सोमबार २२ भौ २०८३ ०३:५२ PM
सर्वोच्च अदालतले अदालतमा हुने सुनुवाईको प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरेको छ। सर्वोच्च अदालतले हालै जारी गरेको ‘अदालतमा सुनुवाईको प्रत्यक्ष प्रसारण (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०८३’ मा खुला इजलासबाट सञ्चालन The post अब अदालतको सुनुवाई पनि प्रत्यक्ष प्रसारण गर्न सकिने, निर्देशिका जारी appeared first on Technology Khabar.