नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले The post भोटेकोशी बाढीबाट आफ्नै पूर्वाधारमा समेत क्षति बेहोरेको वर्ल्डलिंकद्वारा उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग appeared first on Technology Khabar.