दाङमा ३७ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन

  • सोमबार २२ भौ २०८३ ०८:०४ PM
घोराही समाचारदाताघोराही, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका दाङका ५४ जनामध्ये ३७ जनाको परिवारको डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको छ । बाढीपछि...