काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बाढीका कारण सम्पर्कविहीन भएका मानिसको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली जोखिमपूर्ण अवस्थामा समेत निरन्तर खटिरहेको जनाएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल