काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा सोमबार अन्दाजी साढे ३ बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो । पक्राउ पर्नेमा सुनसरी, धरान महानगरपालिका–१७ घर भई हाल