नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट उद्धार कोषमा दुई करोड दुई लाख रुपैयाँ जम्मा

  • सोमबार २२ भौ २०८३ ०१:५८ PM
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकममा हाल कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई The post नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट उद्धार कोषमा दुई करोड दुई लाख रुपैयाँ जम्मा appeared first on Technology Khabar.