ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट ३८ लाख सङ्कलन

  • सोमबार २२ भौ २०८३ ०१:५० PM
लाखेजात्रा सञ्चालन समितिको आयोजनामा भएको उक्त प्रतियोगिता अवलोकन गर्न आएका दर्शकबाट टिकटबापत सो रकम सङ्कलन भएको हो ।