परिवार भन्छ, ‘घर खोज्न सके सास वा लास भेटिन्थ्यो’

  • सोमबार २२ भौ २०८३ ०७:३७ PM
टोपलाल अर्यालगुल्मी, भदौ २२ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाकी अनिता पुरी बस्ने टिमुरेको घर बगरको बिचमा अझै उभिएको छ । घटना भएदेखि आजसम्म पुरीको परिवारले त्यहि घरको फो...