सुरुङमा फसेकाको खोजी अन्तिमसम्म गर्छौँ, आशा मरेको छैन: प्रधानमन्त्री बालेन

  • सोमबार २२ भौ २०८३ ०२:०७ PM
‘हामी नेपाली मानवतावादी छौँ । त्यसैले स्रोत, साधन, समयको सीमितताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्नेछौँ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।