काठमाडौं । रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै करिव ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन् । प्राधिकरणकाअनुसार