युनिलिभर नेपालद्वारा बाढी प्रभावितलाई ५ करोड सहयोग
सोमबार २२ भौ २०८३ ०२:०९ PM
काठमाडौँ / युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको